राजनीति
काठमाण्डौँ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷०८० को दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म देशभरका विभिन्न ६० वटा बजार...
पुरा पढ्नुहोसजाजरकोट : कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । डोल्पा, हुुम्ला, मुगुुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो । केही विद्यालयले मंसिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका लागि नियमित...
पुरा पढ्नुहोससंघीयता नेपाली जनताको आकांक्षा हो, जुन दोस्रो जनआन्दोलनको प्रमुख मुद्दामध्ये एक थियो । संघीयता नेपालका लागि अनुभव नभएको व्यवस्था भएकोले सुरुका दिनदेखि नै असल राजनीतिक संस्कार, व्यावसायिक प्रशासनिक संयन्त्र र दहिलो जनसमर्थनले आधार दिनुपथ्र्यो...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको भैरवी गाउँपालिका स्थानीय तह वित्तीय । सुशासन जोखिम मूल्याङ्कनमा कमजोर देखिएको छ । जिल्ला समन्वय समितिको कार्यालय दैलेखले मंगलबार सार्वजनिक गरेको सुशासन जोखिम मूल्याङ्कन विवरण अनुसार भैरवी गाउँपालिकाले सुशासन जोखिम मूल्याङ्कनमा...
पुरा पढ्नुहोसदैलेख : जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २८ वर्षपछि सदरमुकाम बाहिर हुन लागेको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुको खेलकूदप्रति लगाव बढाउन हरेक वर्ष गर्ने प्रतियोगिता गर्न श्रोतको व्ययभार लिन चामुण्डाबिन्द्रासैनी नगरपालिकाले तप्परता लिएको...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका हुन् । खड्काले सोमबार राती श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोसदैलेख: प्रारम्भिक सिकाई तथा विकास मापदण्ड बमोजिम सिकाई तथा विकास स्तर मापन र सुधारात्मक सिकाई सहयोग सम्बन्धी कस्टमाइज तालिम दैलेख सदरमुकाममा सुरु भएको छ । कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरूका लागि तालिमका लागि...
पुरा पढ्नुहोसकुनै वेला दक्षिण एसियामै राम्रो मानिने नेपालको बैंकिङ क्षेत्र केही वर्षयता कमजोर हुँदै हाल संकटोन्मुख देखिन्छ करिब तीन वर्षयता हालसम्मकै लामो तरलता संकटले बैंकिङ क्षेत्र चर्चामा रह्यो । अहिले केही मत्थर भए पनि पुनः यो क्षेत्र...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको नारायण नगरपालिका–४ भिरमौराका स्थानीयलाई केही वर्ष अघिसम्म एक पटक लगाएको बालिले वर्षको छ महिना खान पुग्थ्यो । मुलुकमा संघीय व्यवस्था लागू भएसँगै स्थानीय स्तरको विकास, गाउँमा रोजगारी लगायतका आशा राखेका भिरमौराका...
पुरा पढ्नुहोसदैलेख: ङ्गेश्वर गाउँपालिकाले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ । जनताको सेवा प्रवाहको लागि जानकारी होस भन्ने उद्देश्यले कार्यक्रम शुरु गरेको हो । गाउँपालिकामा रहेका प्रत्येक ६ वटाका जनतामाझ पुगेर गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, कर्मचारी,...
पुरा पढ्नुहोस



